FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

नेपाल रेडक्रस साेसाइटी, नुवाकाेट जिल्ला शााखाद्वारा पञ्चकन्या गाउँपालिकालाइ सहयाेग

हार्दिक अाभार नेपाल रेडक्रस सोसाइटी, नुवाकाेट जिल्ला शाखा महमारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

सामुदायिक तथा ग्रामिणा विकास समाज नेपालबाट सहयाेग.

हार्दिक अाभार सामुदायिक तथा ग्रामिण विकास समाज नेपालका अध्यक्ष श्री पदम उप्रेती महमारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

विदेशवाट अाएका व्यक्तिहरूकाे स्वास्थ्य परिक्षण

यसै पञ्चकन्या गाउँपालकाकाे घलेभञ्जयाङ स्थित श्री सप्तकन्या अाधारभूत विधालयमा विदेशवाट एक महिना अगाडी अाएका व्यक्तिहरूलार्इ जि.स.सका सभापति श्री सन्तमान तामाङ ज्यूकाे उपस्थितिमा जिल्ला अस्पतालका डाक्टारहरू द्वारा स्वास्थ्य परिक्षण गरियाे। उक्त परिक्षणमा सवैकाे स्वास्थ्य रिपाेर्ट सन्ताेषजनक देखियाे

विपद व्यवस्थापना काेषमा ने.क.पा पञ्चकन्या गाउँपालिका कमिटिकाे रकम सहयाेग

हार्दिक अाभार ने .क.पा पन्चकन्या गाउँपार्टी कमिटी महमारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

Covid-19 राेग नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

अाज नयाँ वर्ष २०७७ साल वैशाख १ गतेका दिन जिल्ला स्वास्थय कार्यलयका प्रमुख श्री सागर घिमिरे, जिल्ला अस्पतालका डाक्टर श्री रेम कुमार राइ, क्षय उष्ट अधिकृत श्री उत्तम खनाल काे उपस्थितिमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ काे सभापतित्वमा उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , सवै वड

Pages

//