FAQs Complain Problems

सूचना तथा समाचार

विपदकाे अवस्थामा सहयाेगीहातहरू

यस पञ्चकन्या गाउँपालिकावाट COVID -19 काेराेना भाईरस राेकथाम,नियन्त्रण तथा उपचारकाे लागि स्थापित काेषमा रु ५०५० प्रदान गर्नुहुने प्रथम व्यक्ति पञ्चकन्या ३ निवासी अादरणिय वुवा टेक बहादुर भण्डारी र रू ५००० प्रदान गर्नुहुने दाेश्राे व्यक्ती पञ्चकन्या ५ निवासी श्री पशुपति गिरि र उहाँहरूकाे परीवार प्रत

पञ्चकन्या गाउँपालिकाद्वारा विपद व्यवस्थापनका लागि त्रिशुली अस्पताललार्इ सहयाेग

अाज मिति २०७६।१२।१५ काे दिन यसै पञ्चकन्या गाउँपालिकाकाे कार्यालयमा अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यु , प्रमुख प्रशासकीय अधिकृत श्री नरेश पुडासैनी , जिल्ला समन्वय समितिका सभापति श्री सन्त बहादुर तामाङ ज्यु, लेखा अधिकृत श्री रामहरी न्याैपानेज्यूकाे उपस्थितिमा  विपद व्यवस्थापनका लागि त्रिशुली अस्पत

Pages

//