FAQs Complain Problems

पञ्चकन्या गाउँपालिका र UNDP/RUDEC नेपालकाे संयुक्त लगानीमा भइरहेकाे साेइलिङ कार्यकाे अनुगमन

  पञ्चकन्या गाउँपालिका र UNDP/RUDEC नेपाल काे संयुक्त लगानीमा भइरहेकाे प्राेजेक्ट अन्तरगत  मंगला मा.वि ताेड्के भञ्ज्याङ स्टाेन साेइलिङ कार्यकाे अनुगमन गर्न यसै गाउँपालिकाका अध्यक्ष श्री तेज वहादुर तामाङ ज्यु पुग्नु भएकाे छ ।  साथै यसै गाउँपालिकाका इन्जिनियर श्री जगननाथ अधिकारी र कानुनी सहजकर्ता श्री सुलाेचोना गजुरेल पनि अनुगमन टाेलीमा सहभागी भइ अनुगमन कार्य सम्पन्न भएकाे छ ।

आर्थिक वर्ष: