FAQs Complain Problems

वाढि पिडितलाइ गाउँपालिकािद्वारा सहयाेग

पञ्चकन्या गाउँपालिका वडा नं ५ भद्रुटार देउराली टोलका पहिराे पिडित लाइ ३ थान त्रिपाल र १ थान टेन्ट हस्तान्तरणा गर्दै अावश्यक यथाेचित स्थानतरण तथा वसाेवास र अावश्यकता अनुसारकाे सहयाेग उपलब्ध गराउने प्रतिवद्धता जनाउदै जाेखिम वस्तीकाे असहजतालाइ सहजीकरणकाे लागि स्थानीय समाजसेवी रघुविर तामाङ लाइ समन्वयताकाे सहजीकरण गरिदिन सुझावकाे अपेक्षा गर्दै गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत द्वारा पिडितलाइ सहयाेग  ।

आर्थिक वर्ष: