FAQs Complain Problems

सूचना तथा समाचार

विपद व्यवस्थापना काेषमा ने.क.पा पञ्चकन्या गाउँपालिका कमिटिकाे रकम सहयाेग

हार्दिक अाभार ने .क.पा पन्चकन्या गाउँपार्टी कमिटी महमारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

Covid-19 राेग नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

अाज नयाँ वर्ष २०७७ साल वैशाख १ गतेका दिन जिल्ला स्वास्थय कार्यलयका प्रमुख श्री सागर घिमिरे, जिल्ला अस्पतालका डाक्टर श्री रेम कुमार राइ, क्षय उष्ट अधिकृत श्री उत्तम खनाल काे उपस्थितिमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ काे सभापतित्वमा उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , सवै वड

पञ्चकन्या गाउँपालिकालाइ थप सहयाेग

COVID-19 काेराेना भाईरसवाट विश्व नै अातंकित वन्दै गरेकाे अवस्थामा साे काे नियन्त्रणकाे लागि नेपाल सरकारवाट जारी गरिएकाे लकडाउन अवधिभर स्वास्थ्य समस्यामा अाईपर्ने संक्रमणकाे राेकथामका लागि रकम रू २४०००० वरावरकाे मास्क (MASK) वितरण गर्नुहुने पञ्चकन्या ४ निवासी श्री मिन कुमार के.सी र उहाँकाे परीवार

विपदकाे अवस्थामा सहयाेगीहातहरू

यस पञ्चकन्या गाउँपालिकावाट COVID -19 काेराेना भाईरस राेकथाम,नियन्त्रण तथा उपचारकाे लागि स्थापित काेषमा रु ५०५० प्रदान गर्नुहुने प्रथम व्यक्ति पञ्चकन्या ३ निवासी अादरणिय वुवा टेक बहादुर भण्डारी र रू ५००० प्रदान गर्नुहुने दाेश्राे व्यक्ती पञ्चकन्या ५ निवासी श्री पशुपति गिरि र उहाँहरूकाे परीवार प्रत

पञ्चकन्या गाउँपालिकाद्वारा विपद व्यवस्थापनका लागि त्रिशुली अस्पताललार्इ सहयाेग

अाज मिति २०७६।१२।१५ काे दिन यसै पञ्चकन्या गाउँपालिकाकाे कार्यालयमा अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यु , प्रमुख प्रशासकीय अधिकृत श्री नरेश पुडासैनी , जिल्ला समन्वय समितिका सभापति श्री सन्त बहादुर तामाङ ज्यु, लेखा अधिकृत श्री रामहरी न्याैपानेज्यूकाे उपस्थितिमा  विपद व्यवस्थापनका लागि त्रिशुली अस्पत

Pages