FAQs Complain Problems

सूचना तथा समाचार

पञ्चकन्या गाउँपालिकामा जन प्रतिनिधि र कर्मचारीहरूकाे RDT परिक्षणा

अाज मिति २०७६/०२/११ मा पञ्चकन्या गाउँपालिका, गाउँकार्यपालिकाकाे कार्यालयमा जन प्रतिनिधी र कर्मचारीहरूकाे  RDT टेष्ट परिक्षण गरिदै । 

नेपाल रेडक्रस साेसाइटी, नुवाकाेट जिल्ला शााखाद्वारा पञ्चकन्या गाउँपालिकालाइ सहयाेग

हार्दिक अाभार नेपाल रेडक्रस सोसाइटी, नुवाकाेट जिल्ला शाखा महमारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

सामुदायिक तथा ग्रामिणा विकास समाज नेपालबाट सहयाेग.

हार्दिक अाभार सामुदायिक तथा ग्रामिण विकास समाज नेपालका अध्यक्ष श्री पदम उप्रेती महमारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

विदेशवाट अाएका व्यक्तिहरूकाे स्वास्थ्य परिक्षण

यसै पञ्चकन्या गाउँपालकाकाे घलेभञ्जयाङ स्थित श्री सप्तकन्या अाधारभूत विधालयमा विदेशवाट एक महिना अगाडी अाएका व्यक्तिहरूलार्इ जि.स.सका सभापति श्री सन्तमान तामाङ ज्यूकाे उपस्थितिमा जिल्ला अस्पतालका डाक्टारहरू द्वारा स्वास्थ्य परिक्षण गरियाे। उक्त परिक्षणमा सवैकाे स्वास्थ्य रिपाेर्ट सन्ताेषजनक देखियाे

Pages