FAQs Complain Problems

सूचना तथा समाचार

पञ्चकन्या गाउँपालिका प्रशासकीय भवन शिलन्यास कार्यक्रम

अाज मिति २०७७ साल फाल्गुन ५ गते पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय हित ब.तामाङ ज्यूकाे प्रमुख अतिथित्यमा र गाउँपालिका अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यूकाे अध्यक्षतामा पञ्चकन्या गाउँपालिकाकाे प्रशासकीय भवन शिलन्यास कार्यक्रम सम्पन्न गरियाे । सार्वजनिक सेवा प्रवाहलाइ व्यवस्थित र प्रभावकार

ना.सु श्री रामकृष्ण पाण्डे ज्यु र इन्जिनियर श्री जगन्नाथ अधिकारी ज्युकाे विधाइ कार्यक्रम

यस पञ्चकन्या गाउँपालिका, गाउँ कार्यपालिककाे कार्यालयमा साढे ३ वर्ष देखि निरन्तर सेवा प्रवाह गर्दै अाउनु भएका ना.सु श्री रामकृष्ण पाण्डे र इन्जिनियर श्री जगन्नाथ अधिकारी ज्युकाे विधाइ कार्यक्रम

Pages

//