FAQs Complain Problems

विश्व क्यान्सर दिवसको अवसर पारेर पन्चकन्या गाउंपालिकामा पालिका स्तरिय महिला स्वास्थ्य स्वयंसेविका हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न,,,

 आई  एम  एंड  आई  विल (  I am and I will) भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाउने गरिएको छ ।  यसै  गरि पन्चकन्या गाउपालिकामा क्यान्सर दिवस मनाइयो। क्यान्सर दिवस साथसाथै पलिकास्तारिया हाजिरीजवाफ पनि सम्पन्न गरियो।  उक्त प्रतियोगितामा पन्चकन्या ४ थप्रेकले  प्रथम स्थान हासिल गरेको  छ भने पन्चकन्या ५  भद्रतार २ स्थान र पन्चकन्या ३ तेस्रो स्थान लिन सफल छन्।  यसै गरि  पन्चकन्या २ र पन्चकन्या १ चौथो र पाचौ स्थान मा रहका छन्। 

आर्थिक वर्ष: