FAQs Complain Problems

पञ्चकन्या गाउँपालिकाद्वारा विपद व्यवस्थापनका लागि त्रिशुली अस्पताललार्इ सहयाेग

अाज मिति २०७६।१२।१५ काे दिन यसै पञ्चकन्या गाउँपालिकाकाे कार्यालयमा अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यु , प्रमुख प्रशासकीय अधिकृत श्री नरेश पुडासैनी , जिल्ला समन्वय समितिका सभापति श्री सन्त बहादुर तामाङ ज्यु, लेखा अधिकृत श्री रामहरी न्याैपानेज्यूकाे उपस्थितिमा  विपद व्यवस्थापनका लागि त्रिशुली अस्पतालका डाक्टर श्री रेम कुमार राइ ज्युलाइ रकम रू २ लाख हस्तान्तरण गरियाे । 

आर्थिक वर्ष: