FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

ना.सु श्री रामकृष्ण पाण्डे ज्यु र इन्जिनियर श्री जगन्नाथ अधिकारी ज्युकाे विधाइ कार्यक्रम

यस पञ्चकन्या गाउँपालिका, गाउँ कार्यपालिककाे कार्यालयमा साढे ३ वर्ष देखि निरन्तर सेवा प्रवाह गर्दै अाउनु भएका ना.सु श्री रामकृष्ण पाण्डे र इन्जिनियर श्री जगन्नाथ अधिकारी ज्युकाे विधाइ कार्यक्रम

पञ्चकन्या गाउँपालिका र UNDP/RUDEC नेपालकाे संयुक्त लगानीमा भइरहेकाे साेइलिङ कार्यकाे अनुगमन

  पञ्चकन्या गाउँपालिका र UNDP/RUDEC नेपाल काे संयुक्त लगानीमा भइरहेकाे प्राेजेक्ट अन्तरगत  मंगला मा.वि ताेड्के भञ्ज्याङ स्टाेन साेइलिङ कार्यकाे अनुगमन गर्न यसै गाउँपालिकाका अध्यक्ष श्री तेज वहादुर तामाङ ज्यु पुग्नु भएकाे छ ।  साथै यसै गाउँपालिकाका इन्जिनियर श्री जगननाथ अधिकारी र कानुनी सहजकर्ता श

Pages