FAQs Complain Problems

सूचना तथा समाचार

पन्चकन्या गाऊपालिकाअवस्थित लाकुरी भंज्याँङ्गमा घरघरमा खानेपानीको उद्देश्य लिई भईरहेको बोरिंङ्गका केहि झलकहरु

यसै पन्चकन्या गाऊपालिका  अवस्थित लाकुरी भन्ज्याङ्गमा भइरहेको बोरिङ्ग अर्थात् जमिनको सतह भन्दामुनि बाट पनि निकाल्ने   कार्य २०७६ /०१ /१८ मा शुरु गरियो। घरघरमा खानेपानीको उद्देश्य लिई भईरहेको यो कार्यले चाडैनै हरेक घरमा पनि वितरण हुने भनि यसै खानेपनि समितीका सचिव श्री सिर्जना तामाङ्गले बताएकी छिन्।

विश्व क्यान्सर दिवसको अवसर पारेर पन्चकन्या गाउंपालिकामा पालिका स्तरिय महिला स्वास्थ्य स्वयंसेविका हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न,,,

 आई  एम  एंड  आई  विल (  I am and I will) भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाउने गरिएको छ ।  यसै  गरि पन्चकन्या गाउपालिकामा क्यान्सर दिवस मनाइयो। क्यान्सर दिवस साथसाथै पलिकास्तारिया हाजिरीजवाफ पनि सम्पन्न गरियो।  उक्त प्रतियोगितामा पन्चकन्या ४ थप्र

Pages