FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न।

पञ्‍चकन्या गाउँपालिकाद्धारा आ.व. २०७९/८० मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज मिति २०८० जेठ १२ गते पञ्‍चकन्या गाउँपालिका वडा नं. ३ स्थित  घलेभञ्‍ज्‍याङ चौतारोमा सम्पन्न भयो ।

आर्थिक वर्ष: