FAQs Complain Problems

विपद व्यवस्थापना काेषमा ने.क.पा पञ्चकन्या गाउँपालिका कमिटिकाे रकम सहयाेग

हार्दिक अाभार ने .क.पा पन्चकन्या गाउँपार्टी कमिटी महमारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

यस पञ्चकन्या गाउँपालिकावाट COVID -19 काेराेना भाईरस संङ्क्रमण राेकथाम,नियन्त्रण तथा उपचार सहयाेगकाे लागि स्थापित काेषमा ने .क.पा पञ्चकन्या गाउँपार्टी कमिटीकाे तर्फवाट २८६,८२७ रकम प्रदान गर्नु भएकाेले पञ्चकन्या गाउँपालिका हार्दिक अाभार व्यक्त गर्दछ। उहाँहरुकाे यस सहयाेग माहामारीवाट बच्ने कार्यकाे लागि प्रभावकारी हुने कुरामा कुनै शंका छैन। काेराेना राेकथामकाे लागि अावश्यक पर्ने सामाग्री तथा नगद प्रदान गर्न चाहनुहुने अन्य महानुभावहरुलाई समेत पञ्चकन्या गाउँपालिका यस्तै स्वागत गर्न अातुर र प्रतिक्षारत छ ।

आर्थिक वर्ष: