यस पञ्चकन्या गाउँपालिकामा COVID -19 काेराेना भाईरस संङ्क्रमण राेकथाम,नियन्त्रण तथा उपचार सहयाेगकाे लागि RUDEC , Nepal द्वारा चामल ३५ बाेरा , तेल ३५ लिटर, दाल १८० किलो , नुन ७० प्याकेट,साबुन २१६ वटा , चिउरा ७० किलाे र मास्क ८७५ पिस प्रदान गर्नुभएको छ ।